सत प्रतिशत क्यासब्याकमा मोटरसाइकल

विकल्प न्युज बेनी ,असोज १८ गते । बेनी नगरपालिका–४ डाँडाखेतका सुवासचन्द्र पौडेलले सत प्रतिशत क्यासब्याक (छुट)मा टिभिएस कम्पनीको मोटरसाइकल प्राप्त गर्नुभएको छ । टिभीएस कम्पनीको दसैको दौड अफर अन्तरगत पौडेलले अपाचे आरटिआर १६० फोबि मोटरसाइकल जित्नुभएको हो । दुई लाख ८८ हजार ९०० रुपैयाँ बजार मूल्य रहेको मोटरसाइकल सत प्रतिशत क्यासब्याकमा प्राप्त गर्नुभएका पौडेलले अतिरिक्त … Continue reading सत प्रतिशत क्यासब्याकमा मोटरसाइकल